कांग्रेसको घोषणापत्रमा एनआरएन र वैदेशिक रोजगार

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्रमा गैरआवासीय नेपाली र वैदेशिक रोजगारलाई विशेष किमिसले सम्बोधन गरेको छ । घोषणापत्रको ३.१.५ मा एनआरएन र वैदेशिक रोजगार शीर्ष बनाएर सम्बोधन गरिएको छ । एक पटकको नेपाली, सधैंको नेपाली र गैरआवासीय नेपालीको नागरिकता र एनआरएनले नेपालमा चल र अचल सम्पत्ति राख्न पाउने व्यवस्थालाई सम्बोधन गरिएको छ । … Continue reading कांग्रेसको घोषणापत्रमा एनआरएन र वैदेशिक रोजगार